निर्धन उत्थान लघुवित्तमा कर्मचारीहरूको आवश्यकता

nirdhan utthan laghubitta

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त भई हाल ७७ जिल्लामा १८५ वटा शाखाहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको यस निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा देहाए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट मिति २०७९।०४।१७ गतेसम्म कार्यालय समयभित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, भगवतीवहाल, नक्साल, काठमाण्डौ वा ईमेल [email protected] मा आईपुग्ने गरी आफ्नो योग्यता, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित यस वित्तीय संस्थाले तोकेको ढाँचामा रितपूर्वक दरखास्त आव्हान गरिन्छ । 

१. विज्ञापन नं. १/२०७५/०८० (खुल्ला) 

(क) पद : कनिष्ठ अधिकृत (Jr.Officer) 

(ख) संख्या : केही 

(ग) परीक्षाको किसिम : अन्तर्वार्ता 

(घ) तलव : संस्थाको नियमानुसार 

ई–कमर्स प्लेटफर्म बिजबजारमा Distributors र Dealers को आवश्यकता

(ङ) आवश्यक योग्यता : BEComputer Science or BIT उत्तीर्ण or an IT related subject from recognized university.

(च) अनुभव : कम्तीमा २ वर्षको कार्य अनुभव भएको Networking Infrastructure & Network Hardware/good knowledge in firewall, router & switch Preferable on server Management.

(छ) उमेर : दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ

२. विज्ञापन नं. २/२०७५/०८० (खुल्ला) 

(क) पद : जुनियर सहायक (Jr.Assistant) 

(ख) संख्या : केही 

(ग) परीक्षाको किसिम : अन्तर्वार्ता 

(घ) तलव : संस्थाको नियमानुसार 

ई–कमर्स प्लेटफर्म बिजबजारमा Distributors र Dealers को आवश्यकता

(ङ) आवश्यक योग्यता : BCA/BIM उत्तीर्ण or an IT related subject from recognized university| 

(च) अनुभव : कम्तीमा १ वर्षको कार्य अनुभव भएको Good Knowledge of RDBMS, HTML5 & Basic Programing. Preferably in Software Devlopment 

(छ) उमेर : दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

अन्य जानकारी 

१. दरखास्त फारम यस संस्थाको वेवसाईट https:www.nirdhan.com.np/download/career/Applicationform.pdf मा डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । 

२. रितपूर्वक प्राप्त निवेदनहरू मध्येबाट छानबिन गरी छोटो सूची तयार गरिनेछ । छोटो सूचीमा परेका निवेदकहरूलाई मात्र परीक्षा दस्तुर लिई प्रस्तुतीकरण र अन्तर्वार्ता परीक्षामा सहभागी गराईनेछ । 

३. अन्तर्वार्ताको मिति, समय र स्थान पछि जानकारी गराइनेछ । 

४. प्राप्त दरखास्त फारमहरू कुनै कारण जनाई वा नजनाई स्वीकत/ अस्वीकृत गर्न सक्ने अधिकार वित्तीय संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड 

केन्द्रीय कार्यालय, नक्साल, काठमाण्डौ 

फोन नं. : ०१-४५१३७११, ४५१३७९४, ४५१३८४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x