एनआरएन लघु वित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा स्थगन

ज्ञानमाण्डू। एनआरएन लघु वित्त वित्तीय संस्थाले एक सूचना जारी गरी २०७७/०४/०६ गते बसेको सञ्चालक समितिको ४९ औँ  बैठकद्वारा आगामी मिति २०७७ साल भाद्र २० गते शनिवार आव्हान गरीको निर्वाचन सहितको विशेष साधारण सभा बढ्दै गइरहेको कोभिड १९ महामारीका कारण उक्त सभा र सो सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू अर्को सूचना प्रकाशित नगरे सम्मका लागी स्थगित गरेको जनाएको छ ।

सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x