राष्ट्रिय बीमा कम्पनीमा राेजगारीकाे अवसर

insurance job in nepal

Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। यस कम्पनीलाई करार सेवामा निम्न अनुसारका कर्मचारीहरूको आवश्यकता भएकाले तापसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकता नोटरी पब्लिकबाट प्रमाणित गराई दरखास्त फाराम, दुई प्रति पासपोर्ट साइजको हालसालै खिचिएको फोटो सहित यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र तोकिएको दस्तुर कम्पनीको कृषि विकास बैंक लि.को खाता नं. ०१००२००००२८६७०१६ मा जम्मा गरी सोको सक्कल भौचर दरखास्त फाराम साथ यस कम्पनीमा आवेदन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रीत नपुगेको वा म्यादभित्र नआएका निवेदन उपर कुनै कारबाही हुनेछैन । यस सम्बन्धी थप जानकारी कार्यालय समयभित्र रामशाहपथ, काठमाडौंस्थित कम्पनीको केन्द्रीय प्रशासन विभागबाट लिन सकिने छ ।

सि.नं. :

पद : चार्टर्ड एकाउन्टेन्ट- सी.ए.

तह :

सेवा :  प्रशासन 

सङ्ख्या :  

आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव : मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्ण गरी, मान्यता प्राप्त निकायबाट CA/CPA/ACCA वा सो सरहको उपाधि प्राप्त गरेको ।

उमेर : २१ वर्ष पूरा गरी पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको

 

सि.नं. :

पद : सेमी क्वालिफाइड- सी.ए. 

तह :

सेवा : प्रशासन  

सङ्ख्या :  

आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव : मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्ण गरी, मान्यता प्राप्त निकायबाट CA Intermediate/CAPII वा सो सरहको उपाधि प्राप्त गरेको ।

उमेर : २१ वर्ष पूरा गरी पुरुषको हकमा ३५ वर्ष   र महिलाको हकमा ४० वर्ष ननाघेको

 


थप सर्तहरू  

सेवाको किसिम : करार ।
करार अवधि : हाल ६ महिना (नवीकरण गर्न सकिने)

परीक्षा दस्तुर : तह ७ चार्टर्ड एकाउन्टेन्ट-सी.ए. पदका लागि रु.८००/ तह ५ सेमी क्वालिफाइड-सी.ए. पदका लागि रु. ५००/

सेवा तथा सुविधा : करारनामा बमोजिम । 

परीक्षाको किसिम : तह ७ चार्टर्ड एकाउन्टेन्ट-सी.ए. पदका लागि प्रस्तुतीकरण र अन्तर्वार्ता तह ५ सेमी क्वालिफाइड-सी.ए पदका लागि अन्तर्वार्ता

दरखास्त बुझाउने अन्तिम म्याद : २०७९/०६/२३ गते र दरखास्त बुझाउने अन्तिम मितिमा सार्वजनिक बिदा भएमा सोको भोलिपल्ट । 

दरखास्त दस्तुर : रु. १००/- (रु.एक सय) । यस कम्पनीको Website बाट Download गरेको हकमा समेत सो बमोजिम शुल्क जम्मा गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x