ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर एक सय १७ रुपैयाँ ३७ पैसा तथा बिक्रि दर ११७ रुपैयाँ ९७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ४० पैसा र बिक्रि दर १४२ रुपैयाँ १२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६३ रुपैयाँ ८३ पैसा र बिक्रि दर १६४ रुपैयाँ ६६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २८ रुपैयाँ ५८ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ २४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ८८ पैसा र बिक्रि दर नेपाली ९१ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९२ रुपैयाँ ५१ पैसा र बिक्रि दर ९२ रुपैयाँ ९८ पैसा रहेको छ ।