हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११८.१४



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल असाेज ८ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १७ रुपैयाँ ५४ पैसा तथा बिक्रि दर ११८ रुपैयाँ १४ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३७ रुपैयाँ ७५ पैसा र बिक्रि दर १३८ रुपैयाँ ४५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६० रुपैयाँ ७४ पैसा र बिक्रि दर १६१ रुपैयाँ ५६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ १५ पैसा र बिक्रि दर १ सय २७ रुपैयाँ ८० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ५० पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९२ रुपैयाँ ७७ पैसा र बिक्रि दर ९३ रुपैयाँ २४ पैसा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x