नबिल बैंकद्वारा Nabil Premium Remittance Saving Account सुचारु


ज्ञानमाण्डू। आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आईरहेको नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत 'Nabil Premium Remittance Saving Account' संचालनमा ल्याएको छ ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ बैंकले जनाएकाे छ । बैंकका अनुसार ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस् Nabil Premium Remittance Saving Account मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x