
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै २० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ३८ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २६ रुपैयाँ ७८ पैसा र बिक्रि दर १२७ रुपैयाँ ३८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४६ रुपैयाँ ६० पैसा र बिक्रि दर १४७ रुपैयाँ २९ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ९० पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ५१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ७६ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ९८ पैसा र बिक्रि दर ९७ रुपैयाँ ४४ पैसा रहेको छ ।
