सन्राइज बैंक लिमिटेडलाई Care Ratings Nepal Ltd. द्वारा (CARE-NP A-) ईस्यूवर रेटिङ्ग पुनः प्रदान



ज्ञानमाण्डू। सन्राइज बैंक लिमिटेडलाई Care Ratings Nepal Ltd द्वारा पुनः “A–” ईस्यूवर रेटिङ्ग प्रदान भएको छ । Care Ratings Nepal Ltd द्वारा गरिने निरिक्षणमा यस बैंकले बिगत ४ बर्ष देखि नियमित रुपमा “A–” रेटिङ्ग प्राप्त गर्न सफल भएको छ ।

“A–” रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ । बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखीमहरुलाई न्यूनिकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गरेकाे जनाएकाे छ । आगामी दिनहरुमा पनि बैंकले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा बैंक अझै प्रतिबद्धता समेत जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x