
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्दै सो वर्षको मुनाफाबाट कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको जनाएको छ।
Click here to view the notice.
अभियान लघुवित्तले लाभांश वितरण नगर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
