
नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधवार अमेरिकी डलर एकको खरिदमा १४४ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३८ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा तोकिएको छ ।
यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०२ रुपैयाँ ३४ पैसा र बिक्रीमा १०२ रुपैयाँ ७६ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९ रुपैयाँ ५० पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीमा ३८ रुपैयाँ ७६ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा रहेको छ ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
