आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १४४ रुपैयाँ ४० पैसा र बिक्रीमा १४५ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा तोकिएको छ।

यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा १०१ रुपैयाँ २८ पैसा र बिक्रीमा १०१ रुपैयाँ ७० रुपैयाँ रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३८ रुपैयाँ ६७ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x