
नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १४४ रुपैयाँ १३ पैसा र बिक्रीमा १४४ रुपैयाँ ७३ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा तोकिएको छ।
यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा १०१ रुपैयाँ ०१ पैसा र बिक्रीमा १०१ रुपैयाँ ४३ रुपैयाँ रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३८ रुपैयाँ ५९ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा रहेको छ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
