मङ्गलवार सुन–चाँदी दुवैको मूल्यमा वृद्धि

| Gyanmandu | Achieving Excellence Together
नेपाली बजारमा मङ्गलवार सुनको मूल्यमा वृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलवार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। हिजो सोमबार सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १०५ रुपैयाँले बढ्दै ६ हजार ८७० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x