आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १४६ रुपैयाँ ३२ पैसा र बिक्रीमा १४६ रुपैयाँ ९२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा ९९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९४ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०२ पैसा र बिक्रीमा ३९ रुपैयाँ १८ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १५ पैसा र बिक्रीदर ४० रुपैयाँ ३१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x