रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नारायण बाबु लोहनी पुनः नियुक्त हुनुभएको छ ।
कम्पनीको २०८२ साल असार १९ गते बसेको सञ्चालक समितिको १५५ औँ बैठकले गरेको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृत पदमा नारायण बाबु लोहनी लाई ४ वर्षको कार्यकालका लागि सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको सो कम्पनीले बताएको छ ।
रिलायबल नेपाल लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायण बाबु लोहनी पुनः नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
