सरकारी कर्मचारीको तलब यथावत्, महँगी भत्ता पाँच हजार पुर्‍याइयो


आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र सेवक कर्मचारीको तलब नबढाउने निर्णय सुनाउनुभएको छ। तलब संरचना यथावत् राखिने भए पनि, महँगीको प्रभाव कम गर्न सरकारले कर्मचारीको महँगी भत्ता वृद्धि गर्ने निर्णय गरेको छ। अब राष्ट्र सेवक कर्मचारीले प्रतिमहिना पाँच हजार रुपैयाँ महँगी भत्ता पाउनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x