एन आई सि एशिया लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे, याेग्यता +2 पास


Click here to join viber community for all Vacancy Updates.

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट “घ" वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित लघुवित्त वित्तीय संस्था हो । लघुवित्त क्षेत्रमा सबैभन्दा बढी शाखा सञ्जाल विस्तार गरी देशभरि ७४ जिल्लामा २८७ शाखा कार्यालयहरू मार्फत आफ्नो लघुवित्त कार्यक्रम सञ्चालन गरी वित्तीय पहुँच नभएको ग्रामीण क्षेत्रमा शाखाहरू सञ्चालन गरी वित्तीय सेवा सुविधा उपलब्ध गराउन महत्वपूर्ण योगदान गरिरहेको छ। यस वित्तीय संस्थाको कर्पोरेट कार्यालयलाई देहाय बमोजिमका पदहरूमा कर्मचारीहरू आवश्यक भई खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ठेगानामा आइपुग्ने गरी दरखास्त आव्हान गरिन्छ ।

१. IT Manager (सहायक प्रबन्धक) :(संख्या -१)
स्थान :
कर्पोरेट कार्यालय बनेपा, काभ्रे ।
योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट BE (Electronic and communication, Computer), BCA, BIT, BSC-CSIT, BIM उत्तिर्ण वा सम्बन्धित बिषयमा स्नातक तह उत्तिर्ण ।
अनुभव : सम्बन्धित क्षेत्रमा कम्तिमा ४ वर्षको कार्य अनुभव भएको ।
Technical Skills : Possess strong knowledge of banking operations including loan management and Finance functions fundamentals of Core Banking System. Having knowledge on CBS customization, migration, tuning & development. Preference shall be given to candidate having knowledge of MSSQL or any other RDBMS. Knowledge of system, security and network is prioritized
उमेर : आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ४० वर्ष ननाघेको । 

२. ISO Information Security Officer] - (बरिष्ठ अधिकृत) : (संख्या -१) 

स्थान : कपोरेट कार्यालय बनेपा, काभे। 

योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट BE (Electronic and communication, Computer), BCA, BIT, BSC CSIT, BIM उत्तिर्ण वा सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण । 

अनुभव : सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको । 

Technical Skills : Knowledge of Linux, Windows operating system, OSI modules, Enterprise Networking, Systems, and Security solutions, Banking Software, IT processes and controls, Risk and control framework, CISSP or any other IS certified will be prioritized. 

उमेर : आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेको।

३. Digital Integration and Development Officer- (अधिकत) : (संख्या -१) 

स्थान : कर्पोरेट कार्यालय बनेपा, काभ्रे । 

योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट BE (Electronic and communication, Computer), BCA, BIT, BSC CSIT, BIM उत्तिर्ण वा सम्बन्धित विषयमा स्नालक तह उत्तिर्ण । 

आनुभब : सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको । 

Technical Skills : Knowledge in building share Point workflow, building Web Parts, APPS, Page Layouts, API and Integration. Knowledge of Visual Studio or other source control management tools. 

उमेर : आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको योग्यता

४. Database Administrator/MISDeveloper- (कनिष्ठ अधिकृत) : (संख्या :१) 

स्थान : कर्पोरेट कार्यालय बनेपा, काभ्रे ।

योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट BE (Electronic and communication, Computer), BCA, BIT, BSC CSIT, BIM उत्तिर्ण वा सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण । 

अनुभब : सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको । 

Technical Skills : Extraction and Querying, Data Warehousing, strong knowledge on MSSQL or any other RDBMS, knowledge on Microsoft BI. 

उमेर : आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।

५.सहायक प्रबन्धक: मानव संशाधन विभाग :(संख्या-१) 

स्थान : कर्पोरेट कार्यालय बनेपा, काभे। 

योग्यता/अनुभव : मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तिर्ण गरि बैक तथा वित्तीय संस्थाको मानव संसाधन विभागमा कम्तीमा ४ वर्ष कार्य अनुभव भएको व्यवस्थापन वा कानुन विषय अध्ययन गरेकालाई विशेष प्राथमिकता दिइनेछ। 

उमेर : आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ४० ननाघेको ।

६. कनिष्ठ अधिकृत : मानव संशाधन विभाग : (संख्या-१) 

स्थान : कर्पोरेट कार्यालय बनेपा, काभ्रे । 

योग्यता/अनुभव : मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण गरि बैंक तथा वित्तीय संस्थाको मानव संसाधन विभागमा कम्तीमा २ वर्ष कार्य अनुभव भएको व्यवस्थापन वा कानुन विषय अध्ययन गरेकालाई बिशेष प्राथमिकता दिइनेछ) 

उमेर : आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ४० ननाघेको । स्थान

७. कनिष्ठ अधिकृत: Social Development,Corporate Communication and Branding :संख्या -१) 

स्थान : कपोरेट कार्यालय बनेपा, काभे । 

योग्यता/अनुभव : मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण गरि विभिन्न सरकारी गैर सरकारी संघ संस्था वा बैंक तथा वित्तीय संस्थामा सामाजिक परिचालक वा Corporate Communication and Branding विभागमा कम्तीमा २ बर्ष कायं अनभव भएको। 

उमेर : आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ४० ननाघेको ।


नोट :
महिला उम्मेवादरको हकमा माथिल्लो उमेरको हद ५ बर्ष थप हुनेछ।


परीक्षाको किसिम : प्रारम्भिक रुपमा छनौट सूचीमा परेका प्रतिस्पर्धीहरुलाई अन्तरवार्ताको माध्यमबाट अन्तिम छनौट गरिनेछ । रितपूर्वक प्राप्त दरखास्तहरु मध्येबाट छनौट सूचीमा (Short List) मा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ । लघवित्त वित्तीय संस्थाले कुनै कारण नजनाई केही वा सम्पूर्ण आवेदन अस्विकृत गर्न सक्नेछ ।

Click here to join Gyanmandu.com's Viber Community

आवेदकहरुले आवेदनमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्ति (Reference Person) को नाम सम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरु उल्लेख गरिएको Bio Data संलग्न गर्नु पर्नेछ ।

आवेदन दिने अन्तिम मिति : २०७९/०६/०९ (तदनुसार 25 September 2022) 

आवेदन दिनका लागि यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको वेभसाईट http://www.nicasialaghubitta.com/careers बाट आवेदन दिन सकिनेछ। 

 

NIC ASIA Laghubitta Bittiya Sanstha Ltd. 

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि.

Corporate Office: Banepa-8, Kavreplanchowk 

Phone : 011-660034 | www.nicasialaghubitta.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x