प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका लागि निम्नानुसार कर्मचारीहरूको आवश्यकता भएकोले योग्य इच्छुक उम्मेदवारहरूले २०८१ पुष २२ गते भित्र आफ्नो अनुभव - पत्र, नागरिकता, योग्यता प्रमाण-पत्रको प्रतिलिपि सहित काम गर्न पायक पर्ने शाखा / उप शाखा खुलाई निवेदन [email protected] मा पठाउनु हुन आव्हान गर्दछौं ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
शाखा प्रमुख
योग्यता: न्यूनतम स्नातक तह वा सो सरह
अनुभव: अनुभवीलाई प्राथमिकता
स्थानः काठमाडौं उपत्यका भित्र ५ जना, काठमाडौं उपत्यका बाहिर टाँडी (चितवन), नुवाकोट, सिन्धुली, ओखलढुङ्गा, खोटाङ, दैलेख, कञ्चनरूप (सप्तरी)
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.