फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा राजा अर्याल नियुक्त

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पदमा राजा अर्याल नियुक्त हुनुभएको छ ।

लघुवित्तको भाद्र १२ गते बसेको सञ्चालक समितिको २२३ औँ बैठकले गरेको निर्णयअनुसार राजा अर्याललाई लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको लघुवित्तले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x