एनएमबि लघुवित्तमा रोजगारीको अवसर, +2 पासलाई र अनुभव नहुनेलाई पनि मौका

प्रकाशित मिति: २०८० / ०९ / ०३
एनएमबि लघुवित्त वित्तीय संस्था लि. एनएमबि बैंक लि. को सहायक कम्पनीको रुपमा दर्ता कायम भएको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनी हो । सो वित्तीय संस्थालाई तपसिलमा उल्लेखित पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मिति: २०८० / ०९ / १७ गते) आवेदन दिन आह्वान गरिन्छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
पुनश्चः
१. आवेदक नेपाली नागरिक हुनु पर्नेछ ।
२. महिला आवेदकहरुको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ ।
३. नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरु भए समकक्षता निर्धारणको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
छोटो सूची प्रकाशन हुने मिति : २०८०/०९/१८
परीक्षा सञ्चालन हुने मितिः २०८०/०९/२१ शनिवार
नतिजा प्रकाशन हुने मिति: २०८०/०९/२४
तलब तथा अन्य सुविधाः वित्तीय संस्थाको नियमानुसार
परीक्षाको किसिमः लिखीत र अन्तरवार्ता ।
परीक्षा केन्द्र : ईटहरी-सुनसरी/काठमाण्डौ / भरतपुर चितवन / पोखरा कास्की / कोहलपुर-बाँके

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
(परिक्षा केन्द्र रहने कार्यालयहरुको नाम छोटो सूची संगै Website मा प्रकाशन गरिने छ ।)
नोट: कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।
Click here to apply.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
0.00%
25.00%
0.00%
25.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x