
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३६ दशमलव १९ अङ्कले घटेर २१६४ दशमलव ३१ को विन्दुमा कायम भएको छ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सिटि हाेटल लिमिटेडका शेयरधनीहरुले ७.७४ प्रतिशत, रिभर फल्स पावर लिमिटेडका शेयरधनीहरुले ६.३१ प्रतिशत,युनिलिभर नेपाल लिमिटेडका शेयरधनीहरुले ५.९० प्रतिशत र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ३.७६ प्रतिशतका दरले कमाएका छन् ।
यता, नबिल डिबेञ्चर २०८५ का लगानीकर्ताहरूले ६.८७ प्रतिशतले गुमाउँदा बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड ५.२३ प्रतिशत, ८.५ % सानिमा डिबेञ्चर २०८७ ५.०० प्रतिशत, सिटिजन्स बैङ्क इन्टरनेश्नल लिमिटेड ४.९० प्रतिशत र माउन्टेन इनर्जी नेपाल लिमिटेड ४.८५ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
 
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    