साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर १८६९ दशमलव ७३ को विन्दुमा कायम भएको छ।
एनआईविएल ग्रोथ फण्ड को शेयर मूल्यमा ९.८६ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ९.१६ प्रतिशत, सयपत्री हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ८.३७ प्रतिशत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ८.२० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त लिमिटेडका शेयरधनीहरुले ७.२० प्रतिशतका दरले कमाएका छन् ।
यता ८.५०% एनएमबि ऋणपत्र २०८७/८८ (NMBD87/88) का लगानीकर्ताहरूले ५.८५ प्रतिशतले गुमाउँदा १०.२५% नेपाल एसबिआई बैङ्क ऋणपत्र २०८३ (SBID83) ५.३८ प्रतिशत, इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड ४ प्रतिशत, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड ३.०८ र रु रु जलविद्युत परियोजना लिमिटेड २.७० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
