सुनको मूल्य उकालो लाग्यो, तोलामा ३ हजार ७०० रुपैयाँले वृद्धि

| Gyanmandu | Achieving Excellence Together
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा बृद्धि आएको छ। आज सुनको भाउ प्रतितोला ३ हजार ७०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ। हिजो सोमबार सुन तोलामा २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १३५ रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x