सन्राइज बैङ्क लिमिटेडको १५औँ वार्षिक साधारण सभा मिति २०८० आषाढ ०३ गते बैङ्कका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडज्यूको सभापतित्वमा सम्पन्न भयो । उक्त साधारण सभाले आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव सहित सन्राइज बैङ्क लिमिटेड र लक्ष्मी बैङ्क लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गरेको छ । प्रस्ताव अनुरूप सन्राइज र लक्ष्मी बैङ्क बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैङ्कसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैङ्कले जनाएको छ ।
सन्राइज बैङ्क लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
