नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ २३ गते मङ्गलवारका दिन नेप्सेमा प्रभु क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको "प्रभु स्मार्ट फण्ड " सूचीकृत गरेको जानकारी दिएको छ।
नेपाल स्टक एक्सचेन्जमा मङ्गलवार प्रभु क्यापिटल लिमिटेडको क्रम सङ्ख्या नं. १ देखि १० करोड सम्मको प्रति इकाई मूल्य रु. १० कायम भएको कुल १० करोड इकाई सामूहिक लगानी कोष प्रभु स्मार्ट फण्ड सूचीकृत भएको हो ।
नेप्सेमा प्रभु क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको "प्रभु स्मार्ट फण्ड " सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
