
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्कले बढेर १९१९ दशमलव ३७ को विन्दुमा कायम भएको छ।  आज कूल २७० कम्पनीहरूका  लाख ४५ हजार ५७ हजार १६९ कित्ता शेयर रु. १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १५ करोड ८१ लाख ५४ हजार २३८ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सोल्टी हाेटल लिमिटेडको रु. ८ करोड १३ लाख १४ हजार ३८६ बराबरको शेयर कारोबार भएको छ।
यता, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ६ करोड ५४ लाख ९९ हजार ९१३ कारोबार हुँदा एन आई सी एशिया बैङ्क लिमिटेडको रु. ६ करोड २१ लाख ८५ हजार ०१९ र सानिमा माइ हाइड्रोपावर लिमिटेडको रु. ४ करोड ४० लाख ३० हजार २३० बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    