नेपालले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कुल ६ अर्ब ०१ करोड रुपैयाँ बराबरको स्याउ आयात गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा नेपालले कुल ६ अर्ब १२ करोड रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो। यो गत आर्थिक वर्षको तुलनामा १.७५ प्रतिशतको गिरावट हो ।
नेपालले ४ देशहरूबाट स्याउ आयात गरेको छ भने चीनबाट सबैभन्दा बढी स्याउ नेपाल भित्रिएको छ। नेपालमा चीनबाट मात्रै ४ अर्ब ०७ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको हो। त्यसतै स्याउ आयात हुने मुख्य देशहरू मध्ये नेपालमा भारतबाट १ अर्ब ९२ करोड रुपैयाँ, अमेरिकाबाट ५० लाख ३४ हजार रुपैयाँ र स्वीजरल्याण्डबाट २७ लाख २० हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ।
स्याउको आयातमा १० करोड रुपैयाँको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

100.00%

0.00%

0.00%
