आज कारोबारको पाँचौँ दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ९ हजार ७८ सयमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवार छापावाल सुन १ लाख १० हजार र तेजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ७० रुपैयाँ तोलामा कारोबार भइरहेको छ ।
३ सयले घट्यो सुनको मूल्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
