लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा सिद्धार्थ महान्ति नियुक्त हुनुभएको छ । कम्पनीको २०७९ चैत्र १२ को Circular Resolution द्वारा रिक्त रहेको अध्यक्ष पदमा सिद्धार्थ महान्तिलाई सो कम्पनीको अध्यक्षमा नियुक्त गरेको सोही कम्पनीले बताएको छ ।
नवनियुक्त अध्यक्ष  सिद्धार्थ महान्ति भारतीय जीवन बीमा निगम (LIC of India) का वर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।
 
लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको अध्यक्षमा सिद्धार्थ महान्ति नियुक्त
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    