
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४ दशमलव २७ अङ्कले घटेर १८६६ दशमलव ४० को विन्दुमा कायम भएको छ। आज कूल २७१ कम्पनीहरूका २३ लाख ३६ हजार ६२५ कित्ता शेयर रु. ६९ करोड २२ लाख ७१ हजार ७५५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा हिमालयन डिष्लिटरी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २ करोड ४४ लाख ४९ हजार ८८३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेपाल टेलिकमको रु २ करोड २८ लाख ४६ हजार १७४ बराबरको शेयर कारोबार भएको छ।
यता, शिवम् सिमेन्ट लिमिटेडको रु. २ करोड १५ लाख ४९ हजार ५३६ बराबरको कारोबार हुँदा तारा गाउँ रिजेन्सी होटलको रु. २ करोड ०३ लाख ६८ हजार ४०७ र नबिल बैङ्क लिमिटेडको रु. १ करोड ८० लाख ४६ हजार ९५७ बराबरको शेयर कारोबार भएको छ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    