सागर डिष्टिलरी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) का लागि आवश्यक विवरण पत्र प्रकाशन गर्न धितोपत्र बोर्ड नेपाल (SEBON) बाट स्वीकृति प्राप्त गरेको छ।
बोर्डले २०८२ साल साउन १२ गते स्वीकृति प्रदान गरेको हो। कम्पनीले कुल १४ लाख ५२ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गर्नेछ। प्रति कित्ता १०० रुपैयाँ दरमा बिक्री गरिने यो आइपिओ मार्फत कम्पनीले सर्वसाधारणबाट पुँजी सङ्कलन गर्ने योजना बनाएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
 
सागर डिष्टिलरी लिमिटेडको आइपिओ विवरण पत्र प्रकाशनको लागि बोर्डबाट स्वीकृति
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    