नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख १७ गते आइतबारका दिन बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ३ लाख कित्ता र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ६ लाख २३ हजार ३८० कित्ता आइपिओ शेयर सूचीकृत भएको हो ।
नेप्सेमा दुई कम्पनीहरूको आइपिओ शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
