चालु आर्थिक वर्ष २०७९/८० को चैत्र महिनासम्ममा नेपालले १७ करोड ७८ लाख रुपैयाँको पापड आयात गरेको छ । भन्सार विभागका अनुसार सो अवधिमा नेपालमा ९ लाख ७९ हजार केजी पापड भित्रिएको छ । पछिल्लो नौ महिनामा छिमेकी भारतबाट मात्रै उक्त मात्रामा नेपालले पापड आयात गरेको हो । नेपाल मै पापड उत्पादन हुने भएता पनि माग पूर्ति गर्न सक्ने सङ्ख्यामा उत्पादन नहुँदा भारतबाट पापडको आयात गर्नुपर्ने अवस्था रहेको छ।
नेपाली भान्सामा १७ करोड बढीको भारतीय पापड फुर्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
