हामी सबैको भान्सामा प्रयोग हुने मरीचलाई एक प्रकारको आयुर्वेदिक औषधि पनि मानिन्छ, के तपाइलाई थाहा छ नेपालमा मरीचको धेरै प्रयोग हुने भए ता पनि यसको उत्पादन भने कम मात्रामा हुन्छ, त्यसैले नेपालले ठुलो मात्रामा यसको आयात गर्छ। २०७९ साल साउन देखि पौष महिना सम्ममा नेपालले सत्र करोड ६० लाख रुपैयाँको मरीच आयात गरेको छ । सो अवधिमा नेपालमा विभिन्न देशबाट तिन लाख ६६ हजार केजी मरीच भित्रिएको हो । पछिल्लो छ महिनामा भारत, इन्डोनेसिया तथा भियतनाम बाट नेपालले सर्वाधिक मरीच आयात गरेको छ ।
छ महिनामा नेपालीको भान्सामा तीन लाख ६६ हजार किलो मरीच प्रयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
