
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल जेठ ३० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २४ रुपैयाँ २४ पैसा तथा बिक्रि दर १२४ रुपैयाँ ८४ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ ६६ पैसा र बिक्रि दर १३१ रुपैयाँ २९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ०१ पैसा र बिक्रि दर १५३ रुपैयाँ ७५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २५ रुपैयाँ ८४ पैसा र बिक्रि दर १ सय २६ रुपैयाँ ४५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ६१ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ १९ पैसा र बिक्रि दर ९७ रुपैयाँ ६६ पैसा रहेको छ ।
