![thumbnail api power company](https://1.bp.blogspot.com/-V8zp1jW6ECE/YJIwXt0u36I/AAAAAAAANiA/8ZOAgY21Wf8L3_ayU0LtijEUffVpCStvgCNcBGAsYHQ/w640-h334/api.jpg)
ज्ञानमाण्डू। अपि पावरले १ः०.२९३८ अनुपातमा निष्कासन गर्न लागेको हकप्रद शेयरका लागि कम्पनीले बुक क्लोज मिति तय गरेको छ। हकप्रद प्रयोजनका लागि कम्पनीले वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ यसको अर्थ वैशाख २८ गते सम्म कायम शेयर धनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन्।
![API Power Company](https://1.bp.blogspot.com/-a-DI1BrUBIM/YJIvgcSkw4I/AAAAAAAANh0/B32GySx8tt8CT-M6rZYqVDg3Yl1So9k8QCNcBGAsYHQ/s16000/API.png)