ज्ञानमाण्डू । एक प्रतिष्ठित बाणिज्य बैंकले सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, बरिष्ठ सहायक, सहायक तथा प्रशिक्षार्थी सहायक पदहरुमा ठूलो संख्यामा कर्मचारीहरु माग गरेको छ । सहायक तथा प्रशिक्षार्थी सहायकमा प्लस टु पास गरेकाले समेत आवेद गर्न सक्ने छन् । १८ बर्ष पुरा भै ३५ बर्ष उमेर ननाघेका नेपाली नागरिकहरुले १६ सेप्टेम्बर २०१८ सम्म आवेदन गर्न सक्नेछन् ।
[caption id="attachment_640" align="alignnone" width="534"] Log on to Globaljob to apply.[/caption]
एक प्रतिष्ठित बाणिज्य बैंकमा बिभिन्न पदमा ठूलो संख्यामा जागीर खुल्यो, प्लस टु पासगरेकालाई समेत अबसर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en