![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi-dY7LXxo-lFvYSW0sUHIYsU8ZB_bPnL1dfYSOPmOVuhTUj6eSfyzVqZuLy8tLqwjNJa14x2G1xjxsQ2Pu7FXLMJoFpdprJadkceEJnGRSfnEVOOIrj0mxwI-CKj0LoFpPHwA-ldcc50TMF78WCUwNSBcbmgH1eDCK9kPkckRnkJFV2a9bppjPtZlNHg/s16000/Design.png)
ज्ञानमाण्डू। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको बैंकले जनाएकाे छ । यो मेगा बैंकको २ सय ८ औं शाखा भएकाे बैंकले जनाएकाे छ ।
यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।