ज्ञानमाण्डू ।आज नेप्से १५.८५ अङ्कले बढेर १२७४.८६ पुगेको छ ।
आज होटेल उपसमूह र फाइनान्स उपसमूह बाहेक सबै उपसमूहहरू बढेका छन् । बैंकिंग उपसमूह १६.६९ अङ्कले, विकास बैङ्क उपसमूह २७.३५ अङ्कले, उत्पादन उपसमूह ३५.२८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २५.९८ अङ्कले, अन्य उपसमूह २.९२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४९.६९ अङ्कले, हाइड्रोपावर उपसमूह १८.७३ अङ्कले, र नन लाइफ इन्स्योरेन्स उपसमूह ५५.०२ अङ्कले बढेका छन् ।
![](https://1.bp.blogspot.com/-NVs6dxre6pA/XS8xc1IjzdI/AAAAAAAAC2c/5Ha04Nf-HrQzFk5U2JFlRSr63UXo26CpQCLcBGAs/s1600/Screenshot_438.png)