ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ र बिक्रि दर ११६ रुपैयाँ ६० पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ ७३ पैसा र बिक्रि दर १४१ रुपैयाँ ४६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ ३७ पैसा र बिक्रि दर १६२ रुपैयाँ २० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ २३ पैसा र बिक्रि दर १३० रुपैयाँ ९० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ २२ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ६१ पैसा र बिक्रि दर ९२ रुपैयाँ ०८ पैसा रहेको छ ।
![](https://1.bp.blogspot.com/-wJlgYzGWSRI/YCtORlp-W5I/AAAAAAAAL-Y/1zk7oT6kfPw1jn2GsEKMD9RBDU3w0dwJwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-02-16%2Bat%2B10.31.06.png)