ज्ञानमाण्डू।(Remitly) रेमिट्लि र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक श्री दिवाकर पौडेल र Remitly रेमिट्लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (Mr. Matthew Oppenheimer) म्याथ्यु ओपेन्हेइमरले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात मिति:२०७६/१०/०८ गते देखि (Remitly) रेमिट्लि मार्फत विश्व भरीबाट पठाएको रकम जि.एम.इ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।