रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीको २०८१ साल श्रावण ०३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार रिद्धिसिद्धि सिमेन्ट लिमिटेडको जारी पुँजी र चुक्ता पुँजी वृद्धि गरी आइपिओ निष्कासनको सेयर प्रतिशत परिवर्तन गर्ने प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले साउन १९ गते विशेष साधारण सभा बोलाएको छ ।
रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले आइपिओ निष्कासन गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

100.00%

0.00%
