
सरकारले विद्युतीय सवारीसाधनमा हाल लागू हुँदै आएको भन्सार तथा अन्य करहरूमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा जानकारी दिँदै इलेक्ट्रिक गाडीमा लाग्ने कर दर यथावत् राखिएको स्पष्ट पार्नुभयो। वातावरणमैत्री प्रविधिको प्रवर्द्धन र दिगो यातायात प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो नीति निरन्तरता दिइएको हो।
 
इलेक्ट्रिक सवारीसाधनमा कर संरचना यथावतै कायम रहने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    