नेपाल राष्ट्र बैङ्कका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३८ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा तोकिएको छ ।
यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९१ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८ रुपैयाँ ९६ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीमा ३४ रुपैयाँ ९६ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा रहेको छ ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
