सप्तकाेशी डेभलपमेन्ट बैङ्कको नाफा 272.33 प्रतिशतले ऋणात्मक रहेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा बैङ्क ७ करोड ३८ लाख रुपैयाँ घाटामा गएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्क २७ करोड ४९ लाख रुपैयाँ घाटामा गएको देखिन्छ ।
८३ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सप्तकाेशी डेभलपमेन्ट बैङ्कले ४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ३ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १३ करोड ०३ लाख रुपैयाँ रहेको छ र सञ्चित मुनाफा ३८ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.४९ प्रतिशतले घटेर १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ३८ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ७३ पैसा छ भने प्रतिशेयर नेटवर्थ ६९ रुपैयाँ ५१ पैसा र पछिल्लो कारोबार मूल्य रु २३२ को आधारमा मूल्य आम्दानी अनुपात ५.३० गुणा रहेको छ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर १८.५४ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई २८ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने ३ करोड ८७ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
खुद ब्याज आम्दानी घटेसँगै सप्तकाेशी डेभलपमेन्ट बैङ्कको नाफा २७ करोड ४९ लाख रुपैयाँले ऋणात्मक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
