ज्योति विकास बैङ्क लिमिटेडले काठमाडौँस्थित प्रचलित  "Tranquility Spa" मा बैङ्कका ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सो सम्झौतापश्चात्, ज्योति विकास बैङ्कका ग्राहकहरूले Tranquility Spa का देशभरका १७ वटै आउट लेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
साथै, Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैङ्कका ग्राहकहरूले ब्युटी सैलुन सेवाहरूमा ४०% छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६०% सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन्।
ज्योति विकास बैङ्कले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
 
ज्योति विकास बैङ्कका ग्राहकहरूलाई “Tranquility Spa” मा ३०% सम्मको विशेष छुट
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    