
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल वैशाख २ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २१ रुपैयाँ ५९ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ १९ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३२ रुपैयाँ ७० पैसा र बिक्रि दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ७२ पैसा र बिक्रि दर १६० रुपैयाँ ५१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ०८ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ७२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ५८ पैसा र बिक्रि दर नेपाली ९१ रुपैयाँ ०३ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ९३ पैसा र बिक्रि दर ९७ रुपैयाँ ४१ पैसा रहेको छ ।
