ज्ञानमाण्डू
28th of May 2020, Thursday | १५ जेठ २०७७, बिहिवार
ज्ञानमाण्डू। अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आ.व. २०७७/७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाको बजेट प्रस्तुत गरेका छन् । बजेटको पूर्णपाठ देहाय बमोजिम रहेको छ ।