नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैङ्कले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । सो अफर अन्तर्गत नबिल बैङ्कको “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैङ्किङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै सो अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लक्कर शुल्क पनि निःशुल्क गरेको छ । सीमित अवधिलाई ल्याएको सो अफर अन्तर्गत, नारी ग्राहकले असोज १५, २०८० गते सम्ममा “नबिल प्रिमियम नारी बचत खाता” खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन् ।
नबिलले ल्यायो विशेष तीज अफर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
