विन नेपाल लघुवित्तमा CEO पदमा रोजगारीको अवसर



प्रथम पटक प्रकाशित मिति: २०८०/०५/१०
नेपाल राष्ट्र बैंकवाट " घ वर्गको इजाजत पत्र प्राप्त बाग्मती प्रदेश स्तरिय कार्यक्षेत्र भएको सो विन नेपाल लघुवित्त वित्तीय संस्था लि.को लागि प्रमुख कार्यकारी अधिकृत (CEO) आवश्यकता भएकोले देहायको योग्यता पुगेको इच्छुक, उत्साही, परिणाममुखी तथा योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा आफूले अपेक्षा गरेको पारिश्रमिक रकम तथा सुविधाहरु सहित स्पष्ट किटान गरी निवेदनमा उल्लेख गरी तपशिलमा उल्लेखित ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
विज्ञापन नं.:- ०१/०८०/०८१
पद:- प्रमुख कार्यकारी अधिकृत (CEO)
श्रेणी:- व्यवस्थापकीय
आवश्यक न्यूनतम योग्यता:-
मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी वा ब्यवस्थापन, बैकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जन प्रशासन वा कानुन विषयमा स्नातकोत्तर | उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थाको ब्यवस्थापकीय श्रेणीमा कम्तीमा ५ बर्ष वा | स्नातक तह उर्तिण गरी बैंक तथा वित्तीय संस्थाको ब्यवस्थापकीय श्रेणीमा कम्तीमा ७ बर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
वान्छनीय योगयता
१. तालिम तथा अनुभव : लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत / नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य अनुभव भएकोलाई बिशेष प्राथमिकता दिइनेछ ।
२. दरखास्त साथ पेश गर्नुपर्ने कागजपत्र : बैयक्तिक विवरण, नेपाली नागरिकताको प्रतीलिपि, शैक्षिक योग्यता तथा अनुभव प्रमाणपत्रको प्रतिलिपि, नेपाल बाहिर को विश्वविद्यालय वा क्याम्पसबाट अध्ययन गरेको भए सोको समकक्षता प्रमाणको प्रतिलिपि, पासपोर्ट साईजको फोटो र तीन वर्षे ब्यवसायिक कार्ययोजना |
३. उमेरको हद : ३५ बर्ष पुरा भई दरखास्त दिने अन्तिम दिनमा ६० वर्ष ननाघेको ।
४. तलब, भत्ता तथा अन्य सुविधा : आपसी समझदारीमा तय गरिनेछ । 
५. दरखास्त वुझाउने स्थान : सो वित्तीय संस्था लि.को केन्द्रीय कार्यालय बनेपा - १३, काभ्रेपलाञ्चोक वा इमेल ns [email protected], [email protected] मा पठाउन सकिने छ ।
६. छनौटको किसिम : ब्यवसायिक योजना प्रस्तुतिकरण तथा अन्तरवार्ता । 
७. छनौटको प्रक्रिया : रितपुर्वक प्राप्त दरखास्त मध्ये न्युनतम शैक्षिक योग्यता तथा अनुभवका आधारमा छोटो सुचिमा ( Short list) परेका आवेदकहरुलाई मात्र व्यवसायिक योजना प्रस्तुतिकरण तथा अन्तरवार्तामा सामेल गराईने छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
नोट: सो सूचना बमोजिम प्राप्त भएका निवेदन तथा विज्ञापन संस्थाले कुनै कारण उल्लेख गरी वा नगरी आशिक वा पुर्ण रुपमा रद्द गर्ने अधिकार यस वित्तीय संस्थामा रहनेछ ।
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x